Nepali Connect Japan
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली

SSW Visa vs Student Visa — कुन राम्रो? नेपाली युवाहरूका लागि पूरै तुलना

  • जुन 6, 2025
  • shubham1199
ssw visa vs student visa - better visa choice for nepali students

Japan जान चाहने धेरै नेपाली युवा साथीहरूमा एकदमै ठूलो confusion हुन्छ:
👉 “Student Visa लिने कि SSW Visa लिने?“

दुवै विकल्प राम्रो छन् तर उद्देश्य, खर्च, र भविष्य फरक-फरक छ।
यहाँ एकदमै स्पष्ट रूपमा तुलना गरौं:

Student Visa के हो?

यो भिसा पढ्न जाने विद्यार्थीहरूका लागि हो।
Language school, university, वा vocational school मा पढाइ गर्न पाइन्छ।

मुख्य विशेषता:

  • अवधि: १-२ वर्ष (language school), २-४ वर्ष (university)

  • काम: हप्तामा २८ घण्टा part-time काम गर्न पाइन्छ।

  • Tuition fee पहिलै तिर्नु पर्छ।

  • Language requirement: JLPT N5/N4

  • पढाइ सकिएपछि White-collar काममा जान सजिलो।

कसका लागि राम्रो:

  • दीर्घकालीन career बनाउन चाहनेहरू।

  • पढाइ खर्च व्यवस्थापन गर्न सक्नेहरू।

  • Japan बसाइको दीर्घकालीन योजना बनाउनेहरू।

विद्यार्थी भिसा बारे थप जानकारीको लागि, “जापान विद्यार्थी भिसा के हो? नेपाली विद्यार्थीका लागि पूर्ण मार्गदर्शिका” full article पढ्नुहोस्।

 

SSW Visa के हो?

SSW = Specified Skilled Worker Visa. यो भिसाले केही विशेष क्षेत्रहरूमा सीधा काम गर्न पाइन्छ।

मुख्य विशेषता:

  • अवधि: ५ वर्ष सम्म (renewable)

  • काम: Full-time काम

  • Tuition fee नचाहिने

  • परीक्षा पास गर्नुपर्छ:

    • JLPT N4 वा JFT A2 level

    • Skill test (caregiver, construction, hotel आदि)

कसका लागि राम्रो:

  • तुरुन्त काम गर्न चाहनेहरू।

  • पढाइ खर्च नहुनेहरू।

  • Skill भएका युवाहरू।

 

Quick Comparison Table

FactorsStudent VisaSSW Visa
उद्देश्यपढाइकाम
खर्चबढीकम
काम समयPart-time (28 hrs/week)Full-time
भाषा स्तरN5/N4N4/JFT + Skill test
Settlement संभावनाबढीसीमित
तलबPart-timeFull-time
 

कुन राम्रो?

परिस्थितीउपयुक्त Visa
दीर्घकालीन career चाहिन्छStudent Visa
तुरुन्त income चाहिन्छSSW Visa
खर्च व्यवस्थापन गर्न सकिन्छStudent Visa
कम upfront खर्च चाहिन्छSSW Visa
Skill छन्SSW Visa
भविष्यमा PR योजनाStudent Visa
 

  मुख्य कुरा

  • दुवै Visa वैध छन्।

  • Fake एजेन्टबाट जोगिनुहोस्।

  • Official Embassy वा Immigration को वेबसाइट हेर्नुहोस्।

  • Language तयारी पहिले नै सुरू गर्नुहोस्।


More Posts

the increasing immigration in Japan and declining population growth

जापानमा Immigration किन बढ्दो छ?

tokyo life vs village life comparison

टोकियो Vs गाउँ: नेपाली कामदारहरूको लागि कुन राम्रो हो?

immigrant population in Japan in 2025

२०२५ जापान आप्रवासी जनसंख्या Nepali २ लाख भन्दा बढी!

Shocking truth about part time jobs for foreign students in Japan

जापानमा पार्ट-टाइम जागिरको चकित पार्ने यथार्थ — तपाईंले सोचेजस्तो होइन!

nepal Japan living cost and expense difference

नेपाल जापान बिच १० वटा चिजको मूल्य तुलना हेर्नुहोस्

dependent visa or spouse visa for Nepali couples coming to Japan

जापान जान पाएको छ — अब परिवार ल्याउन सकिन्छ? Full Process Explained

Bank balance required to apply Japan visa for student, SSW, working and dependent.

जापान भिसा apply गर्न कति बैंक ब्यालेन्स देखाउनु पर्छ?

mistakes and things no one will tell you when you come to Japan

जापान जानुअघि कोहीले नबताउने ५ कुरा

Send Us A Message

PrevPreviousनेपाल जापान बिच १० वटा चिजको मूल्य तुलना हेर्नुहोस्
Nextजापानमा पार्ट-टाइम जागिरको चकित पार्ने यथार्थ — तपाईंले सोचेजस्तो होइन!Next

Join Our Newsletter

Pages
  • Japanese Culture – NP
  • Daily Life & Lifestyle- NP
  • Success Tips – NP
  • Japanese भाषा
  • Visa & Immigration – NP
  • Home – नेपाली
Facebook Twitter Youtube
Nepali Connect Japan

© 2025 All Rights Reserved.