Nepali Connect Japan
  • Home
  • Guides
  • About
  • Contact
  • English
  • नेपाली
  • Home
  • Guides
  • About
  • Contact
  • English
  • नेपाली

What is Ho-Ren-So? किन जापानी अफिसमा यो धेरै महत्वपूर्ण छ?

  • May 5, 2025
  • shubham1199

 

🇯🇵 What is Ho-Ren-So? किन जापानी अफिसमा यो धेरै महत्वपूर्ण छ?

If you are coming to Japan for work or study, you will hear one word again and again: Ho-Ren-So (ホウレンソウ).
But this is not about spinach (पालुङ्गो)! 😊

Ho-Ren-So भनेको के हो?

Ho-Ren-So is short for three Japanese words:

  • ホウ (報) = Hokoku (報告) → Reporting

  • レン (連) = Renraku (連絡) → Informing / Communicating

  • ソウ (相談) = Soudan (相談) → Consulting / Discussing

यो तीन कुराको मिलाएर बनेको सिस्टम हो जसले अफिसमा राम्रो communication बनाउँछ।

 


1. 報告 (Houkoku) – Reporting

काम को प्रगति (progress), समस्याहरू, र नतिजा तुरुन्तै आफ्नो सिनियरलाई रिपोर्ट गर्नु हो।

📝 उदाहरण:
“आज मैले यो काम सकें”, वा “यो काममा अलिक गाह्रो भयो” भनेर भन्नु।

Why it matters:
Japanese bosses expect updates. They don’t always ask — तिमीले आफैँ रिपोर्ट गर्नु पर्छ।

 


2. 連絡 (Renraku) – Informing / Sharing Information

जब कुनै plan change हुन्छ, ढिलो हुने कुरा छ, वा साथीलाई जानकारी दिनु पर्छ — यो Renraku हो।

📞 उदाहरण:
“म आज १० मिनेट ढिलो हुन्छु”,
“Client सँगको meeting २ बजे साटेर ३ बजे भयो।”

Why it matters:
जापानमा time र planning एकदमै important हुन्छ। तिमीले भनिदिएनौं भने, त्यो disrespect मानिन्छ।

 


3. 相談 (Soudan) – Consulting / Asking Advice

काम गर्नुभन्दा अगाडि, काम गर्दा confusion आयो भने, सिधै बुझ्ने मानिससँग सल्लाह गर्नु।

💬 उदाहरण:
“मलाई यो step अलिक क्लियर छैन। तपाईंले एकचोटि हेरेर भन्न सक्नुहुन्छ?”
“यो कामलाई कसरी सुरु गर्ने होला?”

Why it matters:
तिमीले mistake गरेपछि भन्नुभन्दा अगाडि नै सोधेर काम गर्नु राम्रो मानिन्छ।

 


किन जापानी कम्पनीले Ho-Ren-So लाई यति value गर्छन्?

  1. Teamwork र Trust बढ्छ
    सबैलाई कामको स्थिति थाहा हुन्छ। यसले misunderstandings कम गर्छ।

  2. Mistake अगाडि नै थाहा हुन्छ
    सानो गल्ती पनि तुरुन्तै report वा consult गरे mistake ठूलो हुँदैन।

  3. Smooth communication
    अफिसमा शान्त र clear environment रहन्छ।


For Nepali Students or Workers in Japan 🇳🇵➡️🇯🇵

तपाईं नेपालबाट जापान आउँदै हुनुहुन्छ भने, Ho-Ren-So तपाईंको success को key हो।
नेपालमा जस्तो अफिस environment जापानमा हुँदैन। यहाँ self-initiative र clear communication एकदमै important हुन्छ।

👉 जब तपाईं काम गर्न थाल्नुहुन्छ — चाहे convenience store, factory, IT company, या restaurant —
Hamro काम मात्र हैन, Hamro communication पनि judge हुन्छ।

Share:

More Posts

common mistakes made by applicants during Japan visa application

Common Mistakes to Avoid During Japan Visa Application (For Nepali Applicants)

What is a Japan Student Visa? Complete Guide for Nepali Students

Types of Japan Visa for Nepali Citizens: A Complete Guide for Students, Workers & Visitors

Common Cultural Mistakes to Avoid in Japan

Send Us A Message

NextWhy Japanese People Always Say “Sumimasen” – And What It Really MeansNext

Join Our Newsletter

Pages
  • Visa & Immigration
  • Privacy Policy
  • Thank you!
  • Home
  • About
  • Contact
Facebook Twitter Youtube
Nepali Connect Japan

© 2025 All Rights Reserved.